तपाईंको पसलको सामान अनलाइन हेर्न र किन्न लाई हजारौं ग्राहक हरु पर्खाइमा छन ।

अनलाइ मार्फत नेपालभर सामान बेच्नु होस्

के तपाई आफ्नो पसल मार्फत हाम्रा सेवाहरु प्रदान गर्न चाहनुहुन्छ ? यदि तपाई पनि आफ्नो पसल मा भएको सामान अनलाइन बेच्न चाहानु हुन्छ भने आजै आफ्नो पसल a2z sewa अनलाइन सपिङ्ग मार्फत दर्ता गर्नु होस् बिना कुनै शुल्क ।

a2z feww cos

निशुल्क सेवा

हामी तपाईंको सामान अनलाइन मार्फत बिक्री नहुनजेल कुनै पनि शुल्क लिदैनौ र तपाई लाई चाहिने सफ्टवेयर निशुल्क दिन्छौं ।
blank

उच्चस्तरीय सिस्टम

हाम्रो सिस्टम र सर्भिस एकदम सजिलो र भरपर्दो भएकोले तपाईं को व्यापार लाई धेरै ग्राहक माझ बिज्ञापन गरि व्यापार लाई उच्चस्तरीय लान मद्दत गर्दछ।
img-247

सहयोग 24/7

हामी तपाइँको को सहयोग को लागि 7 औ दिन 24औ घन्टा तत्पर छौ ।
blank
1

Register and list your products

  • तपाइँको व्यापार लाई निशुल्क दर्ता गरि आफ्नो उत्पादन हरु लाई क्रम मिलाएर हाम्रो अनलाइन साइट मा लगाउनु होस् । हामी तपाईंलाई निशुल्क अनलाइन या अफलाइन तालिम दिन्छौं ।
  • हाम्रो यश ए टु जेड सेवा का कर्माचारी हरु ले तपाईं लाई अनलाइन व्यापार को लागि हरेक पाइला मा पूरा सहयोग गर्नु हुनेछ।
blank
2

Receive orders and sell your product

  • तपाइँले हाल्नु भएको सामान हरु लाई हामी बिज्ञापन गरि विभिन्न ग्राहक हरु माझ पुर्‍याउन मद्दत गर्छौ ।
  • त्यसपछि तपाईं लाई ग्राहक हरु बाट अर्डर आउन सुरु हुन्छ र तपाइँ को सामान अनलाइन मार्फत बिक्री हुन थाल्छ ।
blank
3

Package and ship with easy

  • तपाइँ ले प्राप्त गर्नु भएको अर्डर लाई ग्राहक को सबै विवरण लेखी बिल सहित राम्रो सग प्याकेज गर्नुहोस् ।
  • त्यसपछि यदि तपाइँको वरिपरि को अर्डर भए आफू ले वा आफ्ना कर्माचारी लगाएर डेलिभरि दिनुहोस् ।
  • यदि तपाइँको क्षेत्र भन्दा बाहिर भए कम्पनी ले तोकेको स्थान वा अफिस मा यस सामान लाई छोडिदिनहोस त्यसपछि हाम्रो कम्पनी को डेलिभरी साथी वा कुरियर सेवा ले त्यस सामानको डेलिभरि दिनुहुनेछ ।
blank
4

Get payments and grow your business

  • हजुर को सामान जब ग्राहक माझ सकुशल पुग्छ। त्यस पछि हजुर ले आफ्नो बैंक खाता वा इ-सेवा / खल्ती डिजिटल वालेट मार्फत सजिलै प्राप्त गर्नु हुनेछ। याद गर्नु होस् हजुर ले पठाउनु भएको सामान यदि बिग्रेको /फुटेको / काम नलाग्ने पठाउनु भएमा सोत त्यो सामान तपाई लाई नै फर्काइने छ र ग्राहक को रकम फिर्ता गरिने छ ।
  • यसरी नै तपाइँ ले आफुसग भएको सामान लाई अनलाइन मार्फत नेपाल भरि बेचेर व्यापार लाई अरु भन्दा उच्चस्तरीय बनाउन सक्नु हुन्छ ।
blank

हामी हजुर लाई नि-शुल्क भुक्तानी इ-सेवा वा खल्ती डिजिटल मार्फत प्रदान गर्छौ । यदि हजुर लाई बैक मार्फत भुक्तानी दिनु पर्ने भए तपाईं लाई बैंकको नियम अनुसार साधारण चार्ज लाग्ने छ ।

FREQUENTLY ASKED QUESTIONS

Here are some common questions about selling on a2z sewa

How do fees work on a2z sewa ?

Joining and starting a shop on a2z sewa is free. There are two basic selling fees:  a transaction fee, and a payment processing fee.

What do I need to do to create a shop?

t’s easy to set up a shop on a2z sewa . Create an a2z sewa account (if you don’t already have one), set your shop location , choose a shop name, create a listing, set a payment method (how you want to be paid)

Do I need a credit or debit card to create a shop?

No, a credit or debit card is not required to create a shop. 

What can I sell on a2z sewa?

a2z sewa provides a marketplace for crafters, artists and collectors to sell their handmade creations, vintage goods and both handmade and non-handmade crafting supplies.

Still have more questions? Feel free to contact us.

It's time to start Selling Product.

Main Menu