No products in the cart.

Join
सजिलै र नि-शुल्क दर्ता ( Join ) हुनुहोस् । हामी तपाईंको विवरण रुजु गरी एकाउन्ट प्रमाणित (Verified) गरिदिन्छौ ।

Promote
हाम्रो हजारौं सामानहरु लाई तपाईंको ग्राहकहरु / आफन्तहरू / साथीहरू माझ बिज्ञापन गर्नुहोस् ।

Earn
तपाईंको Link मार्फत बिक्री भएको सामान बाट 0.5% देखि 20% सम्म कमिसन कमाउनु होस् ।

1
एकाउन्ट दर्ता ( Register )
- तपाईंले हाम्रो मर्चेन्ट रजिस्ट्रर पेजमा गई आफ्नो सम्पूर्ण सहि विवरण हाली एकाउन्ट बनाउनु होस् ।
- हाम्रो यश ए टु जेड सेवा का कर्माचारी हरु ले तपाईंको एकाउन्ट रुजु गरि प्रमाणित गरिदिनु हुनेछ ।

2
बिज्ञापन (Promote product)
- तपाईंको एकाउन्ट सफलतापूर्वक प्रमाणित भएपछि । तपाइले विभिन्न सोसल साइट हरु जस्तै फेसबुक , टुइटर , भाइबर, युटुब , आफ्नो Website , Blog हरु मा हाम्रो सामानहरु को Link सेयर गर्नुहोस् ।
- हजुर ले सेयर गरेको Link बाट कसैले सामान लाई खरिद गर्नु हुन्छ । जब तपाईंको Link मार्फत सामान बिक्री हुन्छ ।

3
डेलिभरि
- त्यस बिक्री भएको सामान लाई a2z Sewa ले डेलिभरि दिनेछ ।

4
Get payments and grow your business
- जब ग्राहक माझ सामान सकुशल पुग्छ। त्यस पछि हजुर ले आफ्नो a2z sewa को मर्चेन्ट खाता रकम सजिलै प्राप्त गर्नु हुनेछ। याद गर्नु होस् यदि ग्राहक ले कुनै कारण बस् सामान फिर्ता गर्नु भयो भने तपाईं को कमिसन सोत खारेज हुनेछ ।
- यसरी कमाउनु भएको रकम हरेक महिना को मसान्तसम्म नेपाल सरकार को नियम अनुसार राजस्व काटेर तपाइँले दिनु भएको इ-सेवा खाता / बैंक खाता / खल्ती खाता मा जम्मा हुने छ ।
- खाता मा जम्मा हुन कम्तिमा तपाइँले रुपैया १००० कमाएको हुनुपर्नेछ । यदि कम भएमा तपाईंको a2z sewa मर्चेन्ट खाता मै हुनेछ कम्पनी को नियम अनुसार रकम पूरा हुन साथ महिनाको अन्तिम दिन मसान्तसम्म खाता मा जम्मा हुनेछ ।

हामी हजुर लाई नि-शुल्क भुक्तानी इ-सेवा वा खल्ती डिजिटल मार्फत प्रदान गर्छौ । यदि हजुर लाई बैक मार्फत भुक्तानी दिनु पर्ने भए तपाईं लाई बैंकको नियम अनुसार साधारण चार्ज लाग्ने छ ।
Choose your plan
You will be charged for the plan after the admin approves your Affiliate account .
NORMAL
₨ 0 LIFETIME
- Free Account
- 0.25-5% Commission
- Withdrew end of month
- Minimum Amount 1000
PREMIUM
₨2000
₨ 1000
YEAR- Free Account
- Affiliate Ref
- 0.25%-20% Commission
- Life Time Commission
- Reccurring Referrals
- CPM Campaign
- Withdrew Any Time
- Minimum Amount 500
- 24/7 Support
Popular